बिप्लव नेकपा द्वारा ७५ ओेेेेे कम्युनिस्ट स्थापना दिवसको पुर्व सन्ध्यामा बृक्षाराेपण सहित काेणसभा सम्पन्न (तस्बिर सहित )

-अनिल नेपाली ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले जिल्लाकाे सितगगा नगरपालिका वडा न ४ चाक्ला ७५ ओेेेेे कम्युनिस्ट स्थापना दिवसको पुर्व सन्ध्यामा बृक्षाराेपण सहित काेणसभा सम्पन्न गरेको छ।

No description available.

बृक्षाराेपण पछि काेणसभालाई सम्वाेधन गदै नेकपाका जिल्ला सेत्रेटरी मिसनले नेपालमा कम्युनिस्ट प्रति जनतामा घृणा पैदा हुन गएकोले कम्युनिस्ट लाई थप एकताबद्ध गाेलबन्द गरी नेपालमा कम्युनिस्ट लाई एकिकृत गनु आजको आबश्यकता रहेको बताए ।

No description available.

कार्यक्रमकाे पुर्व सन्ध्यामा नेकपाले विगत केही दिन अगाडि देखि जिल्लामा महत्त्वपूर्ण काम गदै आएको छ।

No description available.

नेकपाले यहि बैशाख ९ गते काठमाडौं कम्युनिस्ट एकता दिवस भब्य रूपमा मनाउँदै छ।