डिआरजी सुमन फैन्स कल्व नेपालका महासचिव नेत्र नेपालीको जन्मदिनमा धातिवाङ मावी का विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण ।

1

-डिआरजी सुमन ,अर्घाखाँची ।

धातिवाङ ,अर्घाखाँची । पाणिनि गाँउ पालिका वडा नं ६, धातिवाङ का नेत्र वहादुर नेपाली कुनै समय वडावाट सिफ़ारिश वनाएर १२ वर्षीय छोरा विर वहादुर नेपाली वचाउन चोक,वजार,घर,मेलामा भौतारिदै गर्दा कसैको सहानुभूति त कसैको हप्काई खाएर दिन विताउन वाध्य हुने गर्दथे ,वाह्र वर्षीय छोराको दुवै मिर्गौला ख़राब भएर काठमाण्डु टिचिंगमा कयौँपटक धाउदा उनले धेरै नेतालाई हार गुहार गरे तर कसैले उनलाई वास्ता गरेन वरु झुटा आश्वासन मात्र दिए कयौ दिन पानी मात्र पिएर भोकै वसे

May be an image of 6 people and text

तर पनि छोरा वचाउन असफल नै भए अन्ततः वाह्र वर्षीय छोरा गुमाएका नेपालीले छोराको स्मरणमा पाणिनि गाँउ पालिका वडा नं ५ वुडाचौरमा प्रतिक्षालय निर्माण गरे, ऐतिहासिक सुपादेउराली मन्दिमा सवैभन्दा अग्ले त्रिशुल चढाए यतिमात्र होईन मानवीयता निष्पक्षता पत्रकारिता सिद्धान्तलाईं आत्मसात् गर्दै डिआरजी सुमन फ़ैन्स कल्व नेपाल मार्फ़त कर्णालीको जाजरकोट,दैलेख,सुर्खेत,सुदुरपश्चिमको कैलाली,पाल्पाको भूवनपोखरी,लगायत अर्घाखाँचीको विभिन्न स्थानमा मानव भावनाले सहयोग गर्दै आएका छन ।

May be an image of 7 people and text

कुनै समयको आफ्नो पिडामा डिआरजी सुमन र कल्वले उनलाई गरेको सहयोग र हौसलालाई स्मरण गर्दै गरिव र विपन्नलाई केही न केही सहयोग गरेर जन्मदिन मनाउने योजना वनाएर डिआरजी सुमन फ़ैन्स कल्व नेपालमा प्रवेश गरेका नेत्र नेपाली कल्वको साधारण सदस्य,सचिवालय सदस्य हुदै सचिवालय सचिव ,कार्य समिति कोषाध्यक्ष हुदै हाल महासचिव को स्थानमा पुगेका छ ।

May be an image of 9 people, people studying and text

कुनैपनि स्थानमा विपत्ति परेमा आफु र आफ्नो टिमको तत्काल सहायता रहने वताउदै कुनैपनि दुखी पीड़ित को पिडामा राजनीति नगर्न र कसैलाई पनि झुटा आश्वासन नदिन राजनीतिक नेताहरुलाई खवरदारी गर्दै आएका नेत्र नेपालीले आफ्नो छोराको पिडामा आफुलाई समाजले दिएको चोट पटक पटक उनकै सामु कार्यक्रम गरेर याद दिलाउने वताएका छन ।

May be an image of 9 people and text that says "डिआरजी सचिवालय सचिव नैत्रबहादूर नेपाली पमन फैन्स कल्व, नेपालका शभ जन्मदिनको अवसरमा अति विपन सामारग ीलाई कार्य आय"

पाणिनिको धातिवाङ मावी मा अध्ययनरत विपन्न सात जना विद्यार्थिलाई काँपी र पेन उपलब्ध गराएर जन्मदिन मनाएका नेपालीलाई विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेल,वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल,स्वास्थ्य चौकि ईन्चार्ज मित्रदेव पौडेल,स्वतन्त्र पत्रकार डिआरजी सुमन,डिआरजी सुमन फ़ैन्स कल्व नेपालका कोषाध्यक्ष श्यामलाल पौडेल,सचिवालय सदस्य दिनानाथ घिमिरे,सदस्य भिमलाल विक लगायतले शुभकामना व्याक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिएर उदाहरणीय व्याक्तित्वको रुपमा परिचित हुन शुभकामना दिनु भएको छ ।

1

तस्वीर- डिआरजी सुमन, धातिवाङ , अर्घाखाँची ।

May be an image of 9 people and text that says "डिआरजी सचिवालय सचिव नैत्रबहादूर नेपाली पमन फैन्स कल्व, नेपालका शभ जन्मदिनको अवसरमा अति विपन सामारग ीलाई कार्य आय"May be an image of 9 people, people studying and textMay be an image of 7 people and textMay be an image of 7 people and textMay be an image of 9 people and text that says "डिआरजी सचिवालय सचिव नैत्रबहादूर नेपाली पमन फैन्स कल्व, नेपालका शभ जन्मदिनको अवसरमा अति विपन सामारग ीलाई कार्य आय"

images

अन्य समाचारहरु