बलिउड अभिनेता आमिर खान काठमाडौंमा, १० दिनसम्म विपश्यनामा ध्यान गर्ने

1

काठमाडौं। चर्चित बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। आइतबार बिहान १० बजे उनी भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन्।

Aamir Khan Personal Spot Boy Amos Passes Away Due Heart Attack

उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न आएको बताइएको छ।

आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले बताए। यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

images