अर्घाखाँची शितगंगाका एक सहित १४ जना प्रहरी सम्पर्क विहिन

1-लक्ष्मण घिमिरे। अर्घाखाँची । अर्घाखाँचीका एक जना सहित १४ जना प्रहरी सम्पर्कविहिन भएपछी नेपाल प्रहरीले सुचना नै जारी गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका ३ का ऋषिराम अर्याल सहित १४ जना जागिर गर्दा गर्दै सम्पर्कविहिन भएका हुन् ।

ad

नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।

1

तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।

अर्घाखाँचीका एक सहित १४ जना प्रहरी सम्पर्क विहिन

ad

अन्य समाचारहरु