एसिया कप क्रिकेट: दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली ( फोटो फिचर)

1

काठमाडौँ । एसिया कप २०२३ का लागि आफ्नो दोस्रो खेल खेल्नका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा भारतसँग आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

ad

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।
1
तस्बिर :

फोटो- श्रीलंका क्रिकेट बोर्ड

ad