

-लक्ष्मण बिसी ।
गायिका सम्झना रणपालको नयाँ तिज गीत बैमानिको मायाले गीतको बोल बजारमा सार्बजनिक भएको छ।


तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन । यस वर्षको तिज पर्वको लागि बैमानिको मायाले नयाँ गीत बजारमा सार्बजनिक गरेको बताए।

पहिला बजामा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे रणपाले बताईन। दर्शक श्राेताले मन पराउने भएकाले तिज गित निकाल्न सफल भएको गायिका सम्झनाले बताईन।
विशाल रायमाझी र सम्झना रणपालको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितकाे शब्द संगीत विशाल रायमाझीले गरेका छन्।

गितकाे माेडलमा एलिना रायमाझी, सन्तोष जङ्ग क्षेत्री लाई देख्न सकिन्छ। भने गितकाे निर्देशन राजकुमार मगरले गरेका छन्। गितकाे म्युजिक भिडियो युटुव च्यानल बाट बजारमा सर्बजनिक भएको छ।







