काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन् ।
एसीसी एसिया कपअन्तर्गत भारतविरुद्ध कुशलले एक हजार रन पूरा गरेका हुन् ।
कुशलले ४६ औँ खेलमा एक हजार रन पूरा गरे ।