अर्घाखाँची : बिष सेवन गर्दा एक जनाको मृत्यु

Open photo

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बिष सेवन गर्दा एक जनाको ज्यान गएको छ ।

शितगंगा नगरपालिका ७, जलुकेका खुमबहादुर थापाको विष सेवन गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ७ को मगराकल्लेरी बस्ने थापाले तरकारीमा राख्ने विषादी सेवन गरेका थिए । उनलाई उपचारका लागी भैरहवा मेडिकल कलेज पुर्‍याईएपनि उपचारकै क्रममा ज्यान गएकाे हाे ।

1

पोष्टमार्टम पछी शव परिवारको जिम्मा लगाईएको र घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

111

अन्य समाचारहरु