सुपर लिग : आज काठमाडौँ र चितवन भिड्‌दै

Open photo

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई क्लब भिड्‌दैछन् ।

आजको खेलमा काठमाडौँ राइजर्स र चितवन फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

 

111Open photo