सुपर लिग : धनगढी र बुटबल लुम्बिनी भिड्दै

Open photo

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।

आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।

1

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

111Open photo