छ्त्रदेव गाउँपालिका छैठौँ अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मा.बि.लाई (तस्बिर सहित)

-अस्लम अलि

छ्त्रदेब गाउँपालिकाको खेल मैदान छत्रदेव रंगशाला सुरु भएको छैठौं छत्रदेव गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उपाधि छ्त्रदेव ८ सुर्यथुम रहेको सरस्वती माद्यामिक बिधालयले कुल ९ स्वर्ण ४ रजत र ४ कास्य सहित दोस्रो पटक जितेको छ।

No description available.1

छ्त्रदेव गाउँपालिका ४ बल्कोटमा रहेको श्री महेन्द्र बिधा बोध नेत्रलाल राममणी बिधालयले ७ स्वर्ण ,११ रजत र ३ कास्य सहित दोस्रो स्थान प्राप्त गरेको छ।

No description available.1

छ्त्रदेव ७ मा रहेको जनकल्याण माध्यमिक बिधालय तारु भतेराले ६ वटा स्वर्ण सहित २ रजत र ७ काष्य गरी कुल १५ पदक वटा विद्यालयले तृतिय स्थान हासिल गरेको छ ।

No description available.

छ्त्रदेव गाउँपालिका आयोजनामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस पालिका भित्र सञ्चालित ८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

No description available.

111