समीक्षा अधिकारीको आवाजमा ‘मुना मदन’ गीत सार्वजनिक (भिडियाे)

spot_img

काठमाडौं  – गायीका समीक्षा अधिकारीकाे आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ। गीत बुधबार गाेविन्द पौडेल नामक युट्युब च्यानबाट सार्वजनिक भएको हो।

गायिका समीक्षालाई गायक गोविन्द पौडेलले साथ दिएका छन्। गीतको शब्द/स‌ंगीत विजय अनुरागले गरेका हुन्।

गीतमा अभिनेत्री सरिका केसी र श्रीकृष्ण घर्ती र सन्तोष शर्माको अभिनय रहेको छ।

भिडियाे :