सीपले मानिसलाई उधमी बनाउछ प्रमुख कोईराला (तस्बिर सहित)

spot_img

-अनिल नेपाली ।
अर्घाखाँची ,२२ फागुन- अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा न १,२,३ का अगुवा सुन्तला कृषकलाई १० दिने सुन्तला जुस उत्पादन तथा प्याकेजिङ्ग तालिमको मङ्लबार जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोईरालाले एक कार्यक्रमका बीचमा समापन गर्नु भएको छ ।

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजना ,पाणिनी गाँउपालिका वडा न १,२,३ को समन्वयमा सञ्चालित कार्यक्रमको समापन गदै प्रमुख कोईरालाले

सायद ५ जना मानिसहरू, पेय पदार्थ र पाठ को फोटो हुनसक्छ

तालिममा सिकेका सीपलाई व्यबहारमा लागु गरी उधोगी बन्न आग्रह गदै स्थानीय स्तरमा उत्पादन गरेको जुस निकै राम्रो हुने व्यावसायिक अभ्यास सँगै अर्थ आर्जनको मुख्य श्रोत समेत हुने भएकोले तालिममा सिकेको सीपलाई व्यबहारमा लागु गर्नु पर्ने बताएका थिए ।

सायद ६ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

कार्यक्रममा पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेले तालिममा सिकेको सीपलाई व्यबहारमा लागु गरी उधमी बन्न आग्रह गदै गाँउपालिकाले सबै किसिमको सहयोग गर्ने बताएका थिए ।

सायद ६ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

कार्यक्रममा पाणिनी गाँउपालिकाका सस्थापक अध्यक्ष अच्युत गौतमले आफुले सिकेको सीपलाई व्यबहारमा लागु गरी उधोगी बन्न आगं्रह गदै गाँउपालिकालाई सुन्तलाको जुसको रुपमा चिनाउनु पर्ने बताउदै त्यसका लागि सामुहिक तथा सहकारीबाट उत्पादन प्रक्रियाको थालनी गर्नुपर्ने बताएका थिए ।

सायद ५ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

कार्यक्रममा पाणिनी गाँउपालिका वडा न २ का अध्यक्ष चन्द्रकान्त पौडेल निमित्त कोष नियन्त्रणक राजु पाण्डे लगायतका बक्ताले मन्तब्य राख्दै आफुले सिकेको सीपलाई

सायद ५ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

व्यबहारमा लागु गरी उधमी बन्नु पर्ने बताएका थिए । १० दिन सम्म चलेको तालिममा सुन्तलाबाट जुस, शुद्ध जुस, क्यान्डी, जाम बनाउन सिकेको प्रशिक्षार्थी केशब बन्जाडेले बताउनु भएको थियो ।

सायद १० जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको पणेना पोखराथोक खिदिम लगायतका ठाँउमा आवश्यकताका आधारमा जुस उत्पादन तालिम सञ्चालन गरिएको तालिममा

सायद पेय पदार्थ र पाठ को फोटो हुनसक्छ

३० जना अगुबा सुन्तला कृषकको सहभागीता रहेको सहभागीले अहिले जुस उत्पादन गर्ने तालिम सिकेको घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष

फोटो विवरण उपलब्ध छैन।

खनालले बताए ।कार्यक्रम प्रमुख खनालको अध्यक्षता ,कम्युप्टर अपरेटर हुम ब विकको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी सुरक्षाकर्मी समाजसेबी लगायतको सहभागिता रहेको थियो ।

थप तस्बिर: 

सायद ५ जना मानिसहरू, पेय पदार्थ र पाठ को फोटो हुनसक्छ

सायद पेय पदार्थ को फोटो हुनसक्छ

सायद २ जना मानिसहरू र पेय पदार्थ को फोटो हुनसक्छ

सायद ६ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

सायद ५ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

सायद पेय पदार्थ र पाठ को फोटो हुनसक्छ

फोटो विवरण उपलब्ध छैन।

सायद ५ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

सायद २ जना मानिसहरू र पेय पदार्थ को फोटो हुनसक्छ