टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

spot_img

काठमाडौँ । आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज एक कार्यक्रम गरी नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"