घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा बजार अनुगमन (तस्बिर सहित)

-केशब पन्थी , अर्घाखाची डट्कम।

 सन्धिखर्क – घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा बजार अनुगमन गरिएको छ ।

शान्ती बगैचा,मिडियाचोक, गुन्टेखोला बजार लगायतमा रहेका किराना पसल , होटल , फेन्शी पसल ,सुपर मार्केट लगायतका पसल अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सन्तोष खनालले बताउनुभयो । आज १८वटा पसल अनुगमन गरिएको हो ।

May be an image of 4 people, newsagent and text

अनुगमनको क्रममा धेरै पुँजी भएरपनि कम पुँजी देखाइ पसलहरु संचालन गरिएका र मुल्यसुची नराखेका ,प्रयोग गर्ने सामनको म्याद सकियका सामान जफत गरि सचेत गराउदै दर्ता बिना सचालन भएका पसलाइ ७ दिन भित्र गर्न सुझाव दिएको हो ।

May be an image of 5 people, newsagent and text

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सन्तोष खनाल, ,सन्धिखर्क नगरपालिकाकी ,यमुना पन्थी , चेम्बर

May be an image of 3 people, newsagent and text

अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , उधोग बाणिज्य संघका कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, प्रहरी कार्यालयका प्रतिनिधि तोज बहादुर भट्टराई, पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको सहभागीता रहेको थियो ।