नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे सम्मेलन सम्पन्न (तस्बिर सहित)

 

-हिम बहादुर जि .सी ‘लेकाली’ अर्घाखाँची।

कार्तिक ३० ,सन्धिखर्क- नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे साताैं साधारण सभा तथा जिल्ला सम्मेलन शुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

May be an image of 4 people, people studying, hospital, dais and text

प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीव नारायण काेइरालाले उद्घघाटन समाराेहमा मन्तव्य ब्यक्त गर्दै महासंघ काे गरिमा र महत्वलाई बुझाउन सकियाे भने घरेलु उद्यमिहरू लाई टेवा पुग्ने बताउनु भयाे ।

May be an image of 8 people and text

उहाँले यस संस्थाकाे श्रीबृधीमा नेपाल सरकार घरेलु कार्यालय , स्थानीय तह लगायतले महत्त्वपूर्ण भुमिका खेलि अभिभावकत्व निभाउनु पर्ने बताउनु भयाे ।

May be an image of 3 people, people smiling and text

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका उद्योग अधिकृत दुर्गा न्याैपानेले संस्थाकाे विकासकाे निम्ति कार्यालयले साथ सहयाेग प्रदान गर्ने बताउनु भयाे ।

images

May be an image of 4 people, people smiling and text

यसै गरि कार्यक्रममा नेपाल पत्रकार महासंघ का काेषाध्यक्ष रूद्रमणि भुसाल ,उद्योग बाणिज्य संघका सचिव सन्ताेष बस्नेत ,चेम्बर अफ कमर्शका प्रबक्ता हरि प्रसाद भुसाल ,अर्घाखाँची व्यापार संघका बरिष्ट उपाध्यक्ष लक्ष्मीनारायण चुँदाली र बरिष्ट पत्रकार सहयाेगी बि.सि. ले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

images

May be an image of 8 people, people smiling, hospital and text

हिम जि. सि . लेकाली काे अध्यक्षता मा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष याेगेन्द्र खड्का र सन्चालन महासचिव रामहरि भुसालले गर्नु भएको थियाे ।
अधिबेशनकाे बन्द शत्रले सर्बसम्मत रूपमा मुल समिति र महिला उद्यमी समितिकाे गठन गरेकाे छ ।

images

May be an image of 7 people, hospital and text

मुल समितिकाे अध्यक्षमा रामहरि भुसाल , नि . बर्तमान अध्यक्ष (पदेन ) हिम जि सि लेकाली बरिस्ठ उपाध्यक्ष रूद्र सुनाम ,उपाध्यक्ष रमा खत्री ,महिला अध्यक्ष (पदेन ) अबिना अाचार्य , महा सचिव ,बिष्णु परियार ,काेषाध्यक्ष ,बसन्ता सारू ,सदस्यमा क्रमश जित बहादुर वि क ,भिम बहादुर विक ,सदस्य माया अाले ,मिनाकला उपाध्याय ,अाशा के. सि . रामचन्द्र रायमाझी ,अमर बि. क ,रहनु भएको छ ।

May be an image of 7 people and people smiling

त्यसै गरि महिला समितिकाे अबिना अाचार्य ,नि.ब. अध्यक्ष मन्जु केसि ,वरिष्ठ उपाध्यक्ष ममता अधिकारी ,उपाध्यक्ष हिमकला जि . सि. महासचिव सनम टण्डन ,काेषाध्यक्ष सरस्वती क्षेत्री ,सदस्यहरूमा क्रमश भगवती जि . एम . लक्ष्मि श्रेष्ठ ,सीता दमासे ,बसन्ता के. सि , अनिता खनाल ,नमिता चुँदाली ,पुष्पा अधिकारी रहनु भएकाे छ।

Nepal life insurance

May be an image of 8 people

अधिबेशनमा प्रतिवेदन प्रस्तुत ,अागामी बर्षकाे कार्यक्रमकाे बारे छलफल र अनुमाेदन प्रदेश समितिकाे प्रतिनिधिकाे चयन समेत गरियकाे थियाे ।