अर्घाखाँची: लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीद्वारा अर्घाखाँची छत्रदेव -२ स्थित बल्कोट प्रहरी चाैकि भवनको भब्य उदघाट्न  (तस्बिर सहित) 

 

तस्बिर: केशब पन्थी , अर्घाखाँची डट्कम।

छत्रदेव ,बल्कोट अर्घाखाँची –  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ मा रहेको बल्कोट प्रहरी चाैकि भवनको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले आज शुक्रबार उदघाट्न गर्नु भएको छ।

May be an image of 4 people and text that says "KPИ MIE ኢ/ችያ Arghakhanchi.c Arghakhanchi.com .com"

उक्त कार्यक्रमको प्रमुख अथितीको रूपमा बोल्नु हुदै कार्कीले शान्ति सुरक्षामा अर्घाखाँची प्रहरीले महत्त्वपूर्ण भुमिका खेलेको अबका दिनमा पनि प्रहरीले जनताका समस्यालाई सहजीकरण गर्न सधै सहयोग गर्नुपर्नेमा जोड्दिनुभएको थियो।

May be an image of 7 people, dais and text

कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले शान्ति सुरक्षा कायम राख्नमा प्रहरीको भुमिका महत्त्वपूर्ण भएकोले प्रहरी बर्दीका भएपनि जनता बिना बर्दिका प्रहरी भएको बताउनु भएको थियोे।

May be an image of 5 people, temple and text

उक्त कार्यक्रममा भवनको बनावटको अवस्थाको बारेमा ईन्जिनियर प्रहरी नायब निरीक्षक रोशन सारुले जानकारी गराउनु भएको थियो ।

images

May be an image of 4 people, temple and text

कार्यक्रम प्रहरी नायब निरीक्षक रबिन्द्र चन्दको स्वागत मन्तब्य जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लको अध्यक्षता र संन्चालन प्रहरी नायब निरीक्षक जगन्नाथ मरासिनीले गर्नु भएको थियोे।

images

May be an image of 6 people, dais, temple and text

कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे लगायत स्थानीय जनप्रतिनिधि, जनता, र पत्रकारको उपस्थित रहेको थियोे।

images

थप तस्बिर:

May be an image of 6 people and text

May be an image of 7 people, temple and text

May be an image of 4 people and text that says "KPИ MIE ኢ/ችያ Arghakhanchi.c Arghakhanchi.com .com"

Nepal life insurance

May be an image of 5 people, temple and text

May be an image of 4 people, temple and text