अर्घाखाँची- सरकारी कार्यालयबाट प्रवाह हुने सेवा चुस्त दुरुस्त बनाउन प्रमुख जिल्ला अधिकारी अर्यालको निर्देशन (तस्बिर सहित)

 

अनिल नेपाली , अर्घाखाँची ।

अर्घाखाँची – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

May be an image of 5 people, dais and text

जिल्लाकाे शितगंगा नगरपालिकामा नागरिकता ,राहदानी सेवा प्रवाह लगायतका बारेमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरिएको सचेतता कार्यक्रममा मन्तब्य राख्दै प्रजिअ अर्यालले यस्तो बताएका हुन् ।

May be an image of 4 people, television, newsroom and text

प्रजिअ अर्यालले कर्मचारीले जनताको काम गर्न कानुनी र व्यबहारिक रूप दुबै हेरि सेवाप्रवाहलाई चुस्त दुरुस्त बिश्वसनिय बनाउनुपर्ने जाेड दिदै कर्मचारीले अपराध गर्न नहुने तर जनताका काम कानुनी र व्यबहारीक रूपमा हेरि गाठाे फुकुवा गरिदिनुपर्ने बताएका थिए ।

May be an image of 1 person and studying

कानुनले जनप्रतिनिधि कर्मचारी लाई माैका दिएता त्यो माैकालाई जनताको सहजकर्ता काे रूपमा आफुलाई चित्रण गनुपर्ने बताउदै समस्याले मान्छेलाई जिम्मेवारी प्रदान गर्ने बताएका थिए।

images

May be an image of 1 person and dais

प्रजिअ अर्यालले जिम्मेवारी अनुसार मानिसले काम गर्न नसकेपछि आचाेलित हुने विभिन्न समस्या समेत देखा पर्ने बताएका थिए ।

images

May be an image of 7 people, newsroom and text

कार्यक्रममा शितगंगा नगरपालिकाका वडा अध्यक्ष कार्यापालिका सदस्य वडा सचिव लगायतले नागरिकता, राहदानी , लगायतका बारेमा राखेका जिज्ञासाकाे प्रजिअ अर्यालले सहजीकरण गदै कानुन विधि सम्मत काम गर्ने निर्देशन समेत दिएका थिए ।

images

थप तस्बिर:

May be an image of 1 person and studying

May be an image of 4 people and text

May be an image of 5 people and people studying

Nepal life insurance

May be an image of 4 people and text

तस्बिर: