कतारमा गोरखा सेवा समाजको बडा दशै, शुभदिपावली, नेपाल संवत ११४५ र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

imagesimages

 

कतारमा गोरखा सेवा समाजको बडा दशै, शुभदिपावली, नेपाल संवत ११४५ र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो

-राजु लामा / कतार  

कतार – नेपालीहरुको महान पर्व बडा दशै, शुभदिपावली, नेपाल संवत ११४५ र छठ पर्वको अवसरमा गोरखा सेवा समाज कतारद्वारा आन्तरिक रुपमा आयोजित बिशेष कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरि सम्पन्न गरेको छ।

Nepal life insuranceMay be an image of 4 people and text

गोरखा सेवा समाज कतारको अध्यक्ष बिकाश श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि समाजका प्रमुख संरक्षक श्री कृष्ण भट्टराई , उपाध्यक्ष अर्जुन

May be an image of 4 people, people smiling, lighting and text

संग्रौला, विशेष अतिथि नेपाली राजदूताबास कतारको श्रम काउन्सुलर सीता दुवाडी,संरक्षक राकेश श्रेष्ठ, प्रमुख सल्हाकार ओम गुरुङ्ग लगायतले कार्यक्रमको सफलता र शुभकामना मनतब्य राखेका थिए भने समाजका सचिव पवन गुरूङले कार्यक्रम सन्चालन गरेका थिए।

May be an image of 7 people, henna and people smiling

images

वक्राविचको समुन्द्रीय तटमा आयोजित उक्त कार्यक्रममा कतारमा रहनु भएका गोर्खाली दाजु भाइ दिदी बहिनिहरूको उपस्थिति थियो।कार्यक्रममा विशेष अतिथि राज भट्टराईको हात बाट टिका ग्रहण पश्चात मिस्ठान्न भोजन र नाचगानको कार्यक्रम पनि रहेको थियो।

May be an image of 7 people, henna and people smilingMay be an image of 6 people and people smiling

images

समाजका अध्यक्ष विकास श्रेष्ठले उक्त कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने साथै सहभागीता जनाएर समाजलाई थप हौसला र टेवा दिनुहुने र आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा सहित सम्पूर्णप्रति आभार प्रकट गरेका थिए।

 

images

Nepal life insurance