फुलह्यामसँग चेल्सी स्तब्ध

imagesimages

 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन खेलमा फुलह्यामले चेल्सीलाई २१ गोल अन्तरले पराजित गरेको हो ।

फुलह्यामको जितमा राउल जीमेनेज र ह्यारी विल्सनले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल लियाम डेलापले गरेका थिए । यस खेलमा खेलको २२औं मिनेटमा मार्क कुकूरेलाले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

Single Image

यो हारपछि चेल्सीको २१ खेलमा ३१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ । त्यस्तै फुलह्यामको पनि २१ खेलमा ३१ अंक भएको छ र नवौं स्थानमा उक्लिएको छ ।

त्यस्तै गएराती नै भएका खेलमा म्यानचेस्टर युनाईटेड बर्नलीसँग २२ को बराबरीमा रोकिएको छ भने न्यूक्यासलले लिड्स युनाईटेडलाई ४३ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै टोटनह्याम बो

 

Nepal life insurance