



पाकिस्तानले अमेरिका र इरानबीच संवाद सहज बनाउने प्रयास स्वरूप दुई देशबीच सञ्चार सम्पर्क कायम राखिरहेको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार बताउनुभएको छ ।

प्रवक्ताकाअनुसार दुई पक्षबीचको आगामी चरणको वार्ताका लागि हालसम्म कुनै निश्चित मिति तय भइसकेको छैन ।
आपसी सहमतिको तालिका निर्धारण गर्न परामर्श जारी रहेको उहाँले बताउनु भयो ।
#अमेरिका #इरान #पाकिस्तान #विदेशमन्त्रालय #कूटनीति #अन्तर्राष्ट्रियसम्बन्ध #मध्यपूर्व #परमाणुवार्ता #विश्वराजनीति #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



