अमेरिकी सेनाद्वारा इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिवन्धित तेल ट्याङ्कर नियन्त्रणमा

 

अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले पहिले इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिवन्धित एक तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अमेरिकी सेनाले एम÷टी टिफानी नामक राज्यविहीन र प्रतिवन्धित तेल ट्याङ्करलाई अमेरिकी इन्डो–प्यासिफिक कमान्डको कार्यक्षेत्रमा रातभरको कारबाहीमा नियन्त्रणमा लिएको हो ।

अहिले इरान र अमेरिकाबीच युद्धविराम छ । हर्मुज नाकाबन्दीका कारण विश्वबजारमा उथलपुथल भएको छ ।

 

Nepal life insuranceimagesimagesimages