ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको पुष्टि गर्नुभएको छ ।

घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सो कुरा बताउनुभएको हो । डोनाल्ड ट्रम्पका अनुसार एक्त व्यक्ति पक्राउ परिसकेका छन् ।

अमेरिकी सेक्रेट सर्भिसले एक्समा एक पोस्ट गर्दै ह्वाइट हाउस संवाददाता सम्मेलनको मुख्य म्याग्नेटोमिटर स्क्रिनिङ क्षेत्र नजिकै भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको बताएको छ । घटनापछि ट्रम्पलाई सो सम्मेलनबाट सुरक्षित स्थानमा सारिएको थियो ।

 

#WhiteHouse #Trump #Shooting #Arrest #Security #USA #Breaking #News #Incident #Washington #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages