भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु

 

जाजरकोट। भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

1

“अहिले म घटनास्थलमै छु । उद्धारको काम भइरहेको छ,” उनले  भने ।

 

111Open photo