काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।
आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।