मकवानपुरको विकट खैराङ गाविसमा बाघले आतङ्क मच्चाउन थालेपछि एक चेपाङ परिवार विस्थापित
पौष १७ गते, २०६७ मा प्रकाशित
मकवानपुर – दस दिनदेखि गाउँमा बाघले आतङ्क मच्चाउन थालेपछि मकवानपुरको विकट खैराङ गाविसको एक चेपाङ परिवार विस्थापित भएको छ । बाघकै डरले गाउँका ४० बिद्यार्थी स्कुल गएका छैनन् ।
दैनिकजसो घरघरै बाघ आउने, गाईबाख्रामाथि आक्रमण गरेपछि खैराङ गाविस