अर्घाखाँची निवासी हेमराज हत्याकाण्डमा नयाँ मोड़

– राम भुसाल

 

न्यू दिल्ली, युपी भारत । नोएडामा १६ मई,२००८ मा भ्एको हेमराज आरुशी हत्याकाण्डमा नयाँ मोड़मा आएको छ।

 

मृतक हेमराज कि श्रीमतीले यस मामिलामा तलवार दंपतीलाई नै दोषी भन्दै अदालतमा उजुरी गरेकी छन। मुख्य रुपले अर्घाखाँचीको औवलका निवासी हेमराज बन्जाडेको हत्या 16 मई, 2008 मा भएको हो।

 

यस केसमा अदालत र मिडियामा सिर्फ आरुशी लाई इन्सफ भनेर छानबिन गरिदै थियो र हेमराज बन्जाडेको नाम हराए जस्तो भएको थिओ। तर हेम राज बन्जादे कि श्रीमतीले गजियाबादको अदालतमा उजुरी गरी सके पछी यस मामिलामा नयाँ मोड़ आएको छ।

 

यस केसमा सीबीआईले पनि तलवर पती पत्नीलाई नै दोषी मानेको छ। तर सबुत नभएकोले गर्दा कुनै पनि कारबाही नभएको हो।



images

images