– राम भुसाल
न्यू दिल्ली डेस्क)
– ऑस्ट्रेलियाई क्रीकेट टीम का कप्तान रिकी पोंटिंग ले कप्तान पद बाट राजीनामा दिये का छन। आयोजीत एक प्रेस कोन्फ्रेन्स मा रिकी पोंटिंगले टेस्ट र वनडे मैच बाट कप्तानी छोडेका हुन।
विश्व कप को क्वार्टर फाइनल मा भारत बाट परजीत भये पछी कप्तान पोंटिंग ले यो फैसल लिये का हुन। यस् भन्दा पहिला तेज गेंदबाज शॉन टेट ले पनि एकदिवसीय क्रिकेट बाट संन्यास को घोषणा गरी सकेका छन।
विश्वकप बाट बाहिर भये पछी आस्ट्रेलिया टीम मा आत्ममंथन चली रहे को छ। क्वार्टर फाइनल मुकाबला मा परस्त भई घर फर्केका कप्तान रिकी पोंटिंग माथि दबाव थियो।
कप्तान रिकी पोंटिंग ले कंगारू टीम लाई २००३ र् २००७ मा वर्ल्डचैंपियन बनाएका थिए। रिकी पोंटिंग को कप्तानी मा ऑस्ट्रेलियाई टीम ले लगातार 21 वनडे जीतने रिकॉर्ड पनि बनाये को छ।