कुमारी सहकारीको रकम ठगी आरोपमा जिसस म्याग्दीका प्रमुख पक्राउ

कुमारी सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको थियो।

बेनी, माघ २० : सहकारीको रकम अपचलन गरेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ जिसस प्रमुख थापालाई पक्राउ गरी हिरासतमा राखेको छ।

कुमारी सहकारीको रकम ठगी आरोपमा जिसस म्याग्दीका प्रमुख पक्राउ

थापा कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।