– कृष्ण खनाल
बुटवल २१ जेठ । बुद्ध प्रगतिसिल संस्था बुटवलको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय काठमाडौको स्थानिय युवा साझेदारी कार्यक्रम अन्र्तगत १५ दिने सिपमुलक मैन बत्ती बनाउने तालिम उद्घाटन गरिएको छ ।
बुटवल नगरपालिका का बरष्ठि अधिकृत भुवा प्रसाद लुईटेलको प्रमुख आतिथ्यता संस्थाका अध्यक्ष जघन्ननाथ बस्यालको अध्यक्षता मा भएको उदघाटन कार्यक्रममा खगेन्द्र प्रसाद शर्मा अविदान पराजुली सर्वजित केसी कृष्ण प्रसाद ज्ञावाली लगाएतले बोलेका थिए ।



