दोस्रो मिस पूर्वाञ्चल सुन्दरीमा २३ जना युवतीहरुले सहभागी
जेष्ठ ३० गते, २०६८ मा प्रकाशित
बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजना शुरु भएको दोस्रो मिस पूर्वाञ्चलको पहिलो चरणको अडिसनमा सहभागी युवतीहरु। अडिशनमा झापा, मोरङ र सुनसरीका २३ जना युवतीहरुले भाग लिएका थिए। तस्वीरः रोहित राई / नागरिक