अर्घाखाँची : अब वडा कार्यालयले डढेलाे लगाउने ब्यक्तिको पहिचान सहित गाेप्य सुचना दिएमा नगद ५००० पुरस्कार दिने (तस्बिर सहित)

 

-अनिल नेपाली , सन्धिखर्क ।

सन्धिखर्क – डढेलाे नियन्त्रण लागि सबै जिम्मेवार बन्नुपर्ने जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य लक्ष्मण कड्लले बताउनु भएको छ ।

May be an image of 12 people and text

सन्धिखर्क नगरपालिका वडा न ७ द्वारा आयोजना गरिएको बन डढेलाे नियन्त्रण तथा राेकथाम लागि अन्तरत्रिया कार्यक्रममा मन्तब्य राख्दै समन्वय सदस्य कडेलले यस्तो बताउनु भएको हाे ।

May be an image of 11 people and text

May be an image of 6 people and text

कडेलले अर्घाखाँची जिल्लामा बढि मात्रामा जङ्गलमा सल्लाका रुख भएकाे सामुदाायिक वन भएकाले पनि द्रुतगतिमा डढेलो लाग्ने सम्भावना रहेको बताउदै सम्भावित स्थानको पहिचान गरेर ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउनु पर्ने बताए ।

May be an image of 7 people and text

images

यो वर्ष पनि हिउँदमा पानी कम परेकाले पनि डढेलोका घटना बढ्न सक्ने अनुमान गरेर जिल्लाभरका सामुदायिक वन उपभोक्ता समूहलाई डढेलोे नियन्त्रणमा सक्रिय बनाउनुपर्ने बताउदै कति ठाउँमा कृषकले जगली जनाबरकाे नियन्त्रणका लागि यस्ता घटना घटाउने भएकोले यसमा सबै जिम्मेवार बन्नुपर्ने बताए थिए ।

May be an image of 12 people, people smiling and text

images

कार्यक्रममा जिल्ला बनका सहायक बन अधिकृत केशब खड्काले प्रशिक्षण दिदै डढेलोले वन तथा जैविक विविधितामा विनाश गर्ने, सुख्खापन बढाउनुका साथै जलवायु परिवर्तनमा समेत नकारात्मक असर पार्ने भएकाले यो वनको सबैभन्दा ठूलो शत्रु भएको र यसका विरुद्ध एक जुट हुनुपर्ने बताएका थिए ।

May be an image of 9 people, people smiling, tree, grass and text

images

कार्यक्रममा अस्थायी प्रहरी चाैकी फुदबाङका प्रमुख बरिष्ठ हल्वदार रेख बहादुर बुढा लगायतले प्रशिक्षण दिनु भएको थियोे कार्यक्रममा वडामा त्रियाशिल राजनीतिक दल विधालयका प्रधानाध्यापक सामुदायिक बनका अध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष समाजसेवी सञ्चारकर्मी कर्मचारी लगायतकाे सहभागीता रहेको थियोे ।

May be an image of 7 people

कार्यक्रम वडा अध्यक्ष चुरा ब केसिकाे अध्यक्षता वडा सचिव सीता बिसि पराजुलीको सञ्चालन वडा सदस्य मिना ज्ञवालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बन डढेलाे नियन्त्रणका लागि सबै जिम्मेवार हुनुपर्ने कतिपय मानिस र प्राविधिक घटना कारणले अन्य बदमासीले हुने घटना तर्फ सबै जिम्मेवार हुनुपर्ने बताएका थिए ।

थप तस्बिर:

Nepal life insurance

May be an image of 7 people and text

May be an image of 7 people and text

May be an image of 11 people and text

May be an image of 13 people, people smiling and text

May be an image of 7 people, people smiling, motorcycle and text