अर्घाखाँची: सन्धिखर्क ७ मा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण (तस्बिर सहित)

 

अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ। नगरपालिकाको वडा नम्वर ७ मा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो।

May be an image of 10 people and text that says "सुनालो हुजार दिनका आमहुरुलाई) पोष्टिक आहारवितरण वितरण 高速 2009/9/2月 有 1/3 आारीजक: सम्धिरवा मरघालिका നാാം फजराज- किशोरकिशोरी मैत्री स्वास्श्य सेवा"

सन्धिखर्क नगरपालिका वडा न ७ काे आर्थिक बर्षकाे कार्यक्रम अनुसार गर्भवती तथा सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ।

May be an image of 5 people and text

पोषिलो खाना र सरसफाइमा गर्भवती तथा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पोषण तथा सामाग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । .

May be an image of 9 people, spring greens and text

वडाभित्र रहेका गर्भवती र २ वर्षभित्रका सुत्केरी महिलाहरुका लागि अण्डा, चना, साग नुन लगायतका पोषण सामाग्री वितरण गरिएको वडा अध्यक्ष चुरा ब केसीले बताएका छन् ।

May be an image of 5 people and text

images

गर्भावस्थादेखि बच्चा २ वर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ। हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने नगरपालिकाका खाँचीकाेट स्वास्थ्य चाैकि प्रमुख प्रेमचन्द्र बिकले बताए।

May be an image of 10 people and text that says "सुनालो हजार देनका ब्रमहुरुलाई) पोष्टिक आहारवितरण वितरण 南31/1/39有 39 सते 1/3 आायोजक: सव्धिसर्व ममरालिकक ot.asi कायाल फज्राज किशोरकिशोरी मैत्री स्वास्श्य सेवा អា"

images

गर्भवती जाँच गरी शुन्य होम डेलिभरी नगरपालिका बनाउन तथा स्वास्थ्य समाजको निर्माण गर्न यस्ता खाले कार्यक्रमले सहयोग गर्ने खाँचीकाेट स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द्र विककाे भनाई छ।

May be an image of 7 people and text

images

बुधबार एक कार्यक्रमको आयोजना गरी हजार दिनका महिलाहरुका अण्डा, चना,सागर नुन लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

May be an image of 8 people and text

कार्यक्रममा पत्रकार महासघका अध्यक्ष गणेश खनाल ,वडा सचिव सिता बिसि पराजुली, वडा सदस्य मिना ज्ञवाली, पुष्पा नेपाली, डुकलाल पाेखेलले मन्तब्य राख्नु भएको थियोे।

May be an image of 6 people and text

Nepal life insurance

कार्यक्रममा महिला स्वयमसेविका समाजसेवी लगायतको सहभागीता रहेको थियोे।

थप तस्बिर :

May be an image of 8 people and text

May be an image of 10 people and text that says "सुनालो हजार देनका ब्रमहुरुलाई) पोष्टिक आहारवितरण वितरण 南31/1/39有 39 सते 1/3 आायोजक: सव्धिसर्व ममरालिकक ot.asi कायाल फज्राज किशोरकिशोरी मैत्री स्वास्श्य सेवा អា"

May be an image of 9 people, spring greens and text

May be an image of 5 people and text

May be an image of 5 people and text

May be an image of 6 people, spring greens and text