अर्घाखाँची : खेल र खेलाडीको सर्वाङगिण विकासका लागि सन्धिखर्क नगरपालिका प्रतिबद्द छ : उप प्रमुख मिश्रा आचार्य (तस्बिर सहित)

 

-अनिल नेपाली ,सन्धिखर्क ।

सन्धिखर्क । खेल र खेलाडीको सर्वाङगिण विकासका लागि सन्धिखर्क नगरपालिका प्रतिबद रहेको नगर उप प्रमुख मिश्रा आचार्य बताउनु भएको छ ।

May be an image of 5 people and text

सन्धिखर्क नगरपालिका वडा न ११ द्वारा आयोजना गरिएको वडा स्तरीय भलिबल प्रतियाेगिताकाे उद्घाटन गदै नगर उप प्रमुख आचार्यले यस्तो बताउनु भएको हाे ।

May be an image of 5 people and text

आचार्यले खेल क्षेत्रको विकासले देशको समृद्धिसँगै हरेक मानिस लाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बन्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियोे ।

May be an image of 5 people and text

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण छ, खेलले खेलाडीलाई मात्र नभएर राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भएकाले पनि खेल प्रती खेलाडीको लगनशीलता, पर्याप्त हुनुपर्नेे बताउदै खेलाडीहरुमा अभ्यास, अनुशासन पयाप्त हुनुपर्नेमा जाेड दिदै उहाँले खेल क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न आवश्यक रहेको बताउनु भएको थियोे।

images

May be an image of 12 people and mountain

कार्यक्रममा वडा न ११ का सस्थापक अध्यक्ष धुर्ब आचार्य लगायतले मन्तब्य राख्नु भएको थियोे।  कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि समाजसेवी सुरक्षाकर्मी सञ्चारकर्मी खेल प्रेमी महानुभाब लगायतको सहभागीता रहेको थियोे।

images

May be an image of 6 people and text

कार्यक्रम वडा अध्यक्ष चेतनारायण आचार्यकाे अध्यक्षता वडा सचिव पुष्करनाथ आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियोे।

images

थप तस्बिर:

May be an image of 5 people and text

May be an image of 10 people and text

May be an image of 5 people, people playing football and people playing American football

Nepal life insurance

May be an image of 4 people and text

May be an image of 13 people and people skeet shooting

May be an image of 7 people, Saqsaywaman and text

May be an image of 12 people and mountain