पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

 Nepal Life

 

काठमाडौँ, वैशाख १७ गते । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो ।

त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ ।

 

Nepal life insurance