




अर्घाखांची – अर्घाखांची जिल्ला शितगंगा ६ कल्लेरी निवासी गायक तथा सर्जक खुमराज घिमिरेको शब्द तथा लयमा पाणेनी गाउंपालीकामा जन्मनु भएका सु-प्रशिद्द लोक गायक कुशल बेल्वासेको स्वरमा शितगंगा ५ गल्धा निवासी बिजय अधिकारी एवं रिता न्यौपानेको प्रमुख अभिनयमा छांयाकन गरिएको (पैसा ए पैसा) वोलको गित सांगितीक बजारमा सार्वजनिक गरिएको छ।यस गितको छायांकन शितगंगा ५ गल्धामा गरिएको हो।

भने यो गित Khumraj Ghimire युट्युव च्यानमा गएर हेर्न सकिने छ। यो गितमा पैसाकै कारण एक पुरूषले के कती पिडा र तिरस्कार सहनु पर्छ भन्ने मुख्य कुरा दर्शाउन खोजिएको छ।


आखिर पैसाकै कारणले एउटा छोरो मान्छेले के-कति भोग्दै जोगी बन्नु पर्छ भन्ने पछिल्लो समाजको यथार्थ दृष्टान्त समेटिएको कारुणीक लोक भाकामा आधारित गित ‘पैसा ए पैसा’ लिएर सांगितिक बजारमा मनोरंजन संगै प्रतिस्प्रधा गर्न तम्सिएका छौ।
आशा छ पक्कै पनि धेरै भन्दा धेरै मन पराइदिनुहुने छ। Khumraj Ghimire युट्युव च्यानलमा गइ हेरी सकेपछि शेयर गरेर अरू सामु पुर्याइ दिनुहोला भन्ने अनुरोध गर्दछु।
अभिनय —विजय अधिकारी/रिता न्यौपाने
वाल कलाकार—रियान्श/संगिता अधिकारी
आमा/वुवा —निर्मला/तारा प्रसादअधिकारी
शब्द/लय —-खुमराज घिमिरे
गायक___कुशल वेल्वासे
डाइरेक्टर—-मदन खड्का
क्यामरामेन—अरुण/बरूण न्यौपाने
लाइटमेन-राजकुमार घिमिरे
व्युटिसियन—गितान्जली योगी
इडिटर/मिक्सिंग—विकास ज्ञवाली क्षेत्री
एरेन्ज—-दर्पण यात्री
रेकर्ड—गौरव गिरी
स्टुडियो-सुमधुर डिजिटल



