




गायिका सुनितामी परियार र गायक खेम सेन्चुरीको आवाजमा सजिएको नयाँ गित “लाजको पर्दा” बजारमा

अर्घाखाची – अर्घाखाची कि चेली तथा गायिका सुनितामी परियार तथा बरीस्ठ गायक खेम सेन्चुरीको आवाजमा सजिएको नयाँ गिती एल्बम “लाजको पर्दा” बजारमा आएको छ ।


गितमा नायक पल शाह र जुना बिस्वकर्माको अभिनय रहेको छ । भने गितमा बिमल कौसलको शब्द, हाकिम सुनारको लय, बिक्रम चौहानको निर्देशन रहेको छ ।


गितको भिडियो लिन्क:-



