अर्घाखाँची : सन्धिखर्कको बिहारमा अनुगमनको क्रममा ५८ हजार मूल्य बराबरको अवैध रासायनिक मल जफत (तस्बिर सहित )

 

-रुद्रमणी भुसाल , अर्घाखाँची ।

जेठ १४ अर्घाखाँची । आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको बिहारमा अनुगमनको क्रममा ५८ हजार मूल्य बराबरको अवैध मल भण्डारण गरी लुकाई छिपाई

 

Nepal life insurance

राखेको अवस्थामा फेला पारी जफत गरिएको अनुगमन टोलीका संयोजक अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविन्द्र भट्टराईले जानकारी दिनु भएको छ ।

May be an image of text

अर्घाखाँचीमा रासायनिक मलको अभाव भएको र केही मलहरूको कालोबजारी भएको सूचनाका आधारमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ।

May be an image of 7 people and people studying

अनुगमनलाइ अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तीव्रता दिने उहाँले बताउनुभयो । सरस्वता गल्ला किराना पसलबाट अवैध भारतीय रासायनिक कालो मल २० बोरा र ५ बोरा पोटास गरि ४८ हजारको र कुँवर स्टोरबाटनेपाल सरकारको अनुदानको एक बोराकालो मल र एक बोरा युरिया गरी ३५००को र बिहारकै अर्को एक किराना पसलबाट

May be an image of 1 person

५००० बराबरको पोटास चार बोरा गरि ५८ हजार मुल्यको मल जफत गरी सन्धिखर्क नगरपालिकामा राखिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

May be an image of 9 people, tree and text

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा भएको अनुगमनमा मल बिउ बिजन विषादी नियमन लगायत गर्न एग्रोभेट र अन्य पसलहरूमा पनि अनुगमन गरिएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत बुद्धिराम घिमिरेले जानकारी दिनुभयो। अनुगमनको क्रममा एग्रोभेट किराना पसल फलफुल, दुग्द डेरी र मासु पसलको अनुगमन गरिएको हो।

May be an image of 6 people and hospital

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यालयका कर्मचारी खुबीराम पोख्रेल , भेटेनरी पशु सेवा विज्ञका डाक्टर, हकिकत अलि ,नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणि भुसाल ,उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष साजन ओली ,चेम्बर अफ कमर्सका उपाध्यक्ष रामकुमार

May be an image of 6 people

श्रेष्ठ, सन्धिखर्क नगरपालिकाका पशु प्राविधिक प्रदिप आचार्य, एग्रोभेटको तर्फबाट युवराज पौडेल घरेलु कार्यालयको तर्फबाट हुमबहादुर बिक लगायतको सहभागिता रहेको थियो।

थप तस्बिर ः

May be an image of 3 people, fruit and text

May be an image of 8 people, hospital and text

May be an image of 3 people and text

May be an image of 4 people, newsagent and text

May be an image of 5 people and text

May be an image of 5 people

May be an image of 6 people

May be an image of 6 people

May be an image of 5 people and text

May be an image of 3 people, fruit and text

May be an image of 6 people

May be an image of 4 people and text

May be an image of 6 people, newsagent and text

May be an image of 5 people and text

May be an image of 4 people, newsagent and text

May be an image of 4 people, newsagent and text

May be an image of 4 people, temple and text

Nepal life insurance