कमर्चारीको महंगी भत्ता बढ्यो, तलब बढेन

 

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन्

Nepal life insurance

अर्थमन्त्री पौडेलले कर्मचारीको तलब नबढ्ने जानकारी दिएका छन् ।  उनले कर्मचारीको तलब बढाउन सम्भव नभएपनि महंगी भत्ता बढाएर ५ हजार पुर्याएको जानकारी दिएका हुन् ।

 

Nepal life insurance