आँखाको स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम ढाकावाङ्गमा सम्पन्न (तस्बिर सहित)

 

अर्घाखाँची। नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र अर्घाखाँचीकाे आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा आँखाको स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 1 person, studying and text

पछिल्लो समयमा आँखा सम्बन्धि राेगले सताइरहेका बेला भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पत्रकार तथा महिला स्वास्थ्य स्वयंसेवीका लगायतको सहभागितामा अभिमुखीकरण आयोजना गरिएको हो ।

May be an image of 9 people and people smiling

कार्यक्रमकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियो।

May be an image of 3 people, hospital and text

साे अवसरमा बाेल्दै नगर प्रमुख थापाले आँखा सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएकोले समय-समयमा यसको जाँच र हेरचाहमा बढि ध्यान दिनुपर्ने बताउनुभएको थियो।

May be an image of 10 people and people studying

images

भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष गाेपालप्रसाद खनालकाे अध्यक्षता, आधारभूूत स्वास्थ्य केन्द्र भूमिकास्थान-२ का इन्चार्ज श्यामलाल चुदालीकाे संचालन तथा ढाकावाङ्ग स्वास्थ्य चाैकि इन्चार्ज रन्जिता रायमाझीकाे स्वागत मन्त्वयमा सम्पन्न कार्यक्रममा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, कार्यपालिका सदस्य खुमा

May be an image of 5 people and people studying

images

बेलवासे, जनस्वास्थ्य अधिकृत सुरेशप्रसाद गैरे, नगर युवा संजाल भूमिकास्थानका संयाेजक तथा पत्रकार टेकराज भुसाल, विश्व मावि ढाकावाङ्गका प्राचार्य रेणुकान्त भट्टराई लगायत कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरुकाे उपस्थिति रहेको थियो।

May be an image of 10 people and people studying

images

अभिमुखीकरण कार्यक्रममा नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख सागर घिमिरेले आँखा पाक्ने रोगबाट बच्ने उपाय, रोग नियन्त्रण, उपचार विधिलगायतका विषयमा अभिमुखीकरण गराउनुभएको थियो ।

थप तस्बिर :

May be an image of 3 people, people studying and text

May be an image of 4 people, people studying and text that says "अ आ अभिमख स्थान: मिदि: 거: समुम: र D 歌"

Nepal life insurance

May be an image of 5 people, people studying and text

May be an image of 1 person, studying and text

May be an image of 12 people and people studying

 

Nepal life insurance