पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलद्धारा भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा दर्शन तथा पुजापाठ

पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलले आज भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा दर्शन तथा पुजापाठ गर्नुभएको छ । शाह दम्पत्ती च्यामासिंहबाट पैदल दत्तात्रय मन्दिर पुग्नुभएको थियो ।

 

लामबद्ध भएर बसेका स्थानियबासीले शाह दम्पत्तीको स्वागत गर्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । स्थानीयबासीले मुलुकप्रति चिन्ता व्यक्त गरेपछि पूर्वराजा शाहर्ले ठीक हुन्छ