दौरासुरुवाललाई राष्ट्रिय पोशाक नतोकेको सर्वोच्च अदालतको स्पष्ट

काठमाडौ – दौरासुरुवाललाई आफुले राष्ट्रिय पोशाक नतोकेको सर्वोच्च अदालतले स्पष्ट पारेको छ । सरकारले तोकेको उक्त विषयमा परेको रिट खारेज गर्दा गलत सूचना गएको भन्दै सर्वोच्चले त्यसको खण्डन गरेको हो ।

सर्वोच्च अदालतले राष्ट्रिय पोशाक तोक्ने होइन