रोटर् याकको पद हस्तानान्तरण

– कृष्ण खनाल


बुटवल २७ भदौ । रोटर् याक क्लव अफ बुटवल को १३ औ पद हस्तान्तरण तथा १४ औ स्थापना दिवस एक कार्यक्रममा विच  सम्पन्न गरेको छ ।

 

अरुण िसंहको अध्यक्षता रहेको कार्यक्रममा बर्ष २०११,१२ का अध्यक्ष विमल पण्डेको नेतृत्वमा नवनिर्वाचित कार्यसमितीहरुलाई पद हस्तानान्तरण गरिएको जनाइएको छ ।

 

 बुटवल नगरपालीकाका  कार्यकारी अधिकृत यज्ञ प्रसाद भट्राईको प्रुमख आतिथ्यता  रहेको पद हस्तानान्तरण तथा स्थापना दिवस कार्यक्रममा रोटरी क्लव अफ बुटवलका संस्थापक अध्यक्ष वोनिन पिया दिनेश कुमार जोशी विन्ध्या किशोर जोशी  रोटरी क्लव अफ बुटवलका अध्यक्षय राजेन्द्र ध्वजु रोटरी साउथका धुब्र धिताल लगाएतको उपस्थित रहेको थियो ।

 

साथै सोहि कार्यक्रममा बर्ष २०१०,११ का अध्यक्ष अरुण िसंह तथा सचिव यादव भण्डारीलाई सम्मान गरिएको थियो ।