आज दिनभरका प्रमुख समाचारहरुः- DAILY NEWS UPDATES (2082-05-24 B.S./ 2025-09-09A.D.)

आज दिनभरका प्रमुख समाचारहरुः- DAILY NEWS UPDATES – (2082-05-24 B.S./ 2025-09-09 A.D.)

आज दिनभरका प्रमुख समाचारहरुः- DAILY NEWS UPDATES – (2082-05-24 B.S./ 2025-09-09 A.D. )

DAILY NEWS UPDATES –  (2082-05-24 B.S./ 2025-09-09A.D. ) 

बालेनले प्रधानमन्त्रीलाई भने ‘आतंकवादी’ https://www.arghakhanchi.com/2025/09/09/151038/

आजको राशिफल: आज बि.सं. २०८२ भदौ २४ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर ९ नेपाल सम्बत ११४५ ञलागा द्वितीया- १७ ।
https://www.arghakhanchi.com/2025/09/09/151043/

मौसम पूर्वानुमान: आज यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना।  https://www.arghakhanchi.com/2025/09/09/151047/

आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर : आज पनि बढ्यो अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य https://www.arghakhanchi.com/2025/09/09/151051/

एशिया कप क्रिकेट आजदेखि, उद्घाटन खेलमा अफगानिस्तान र हङकङ खेल्दै https://www.arghakhanchi.com/2025/09/09/151056/

सत्तारुढ दलका नेता र विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा https://www.arghakhanchi.com/2025/09/09/151059/

अस्ट्रेलियामा विषालु च्याउ खुवाएर तीनको हत्या गरेकी प्याटरसनलाई आजीवन कारावास https://www.arghakhanchi.com/2025/09/09/151063/

जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू https://www.arghakhanchi.com/2025/09/09/151066/

विश्वकप छनौट: इटाली विजयी, कोसोभोसँग हार्यो स्विडेन https://www.arghakhanchi.com/2025/09/09/151072/

Breaking: बानेश्वरमा जेनजी युवाहरु भेला, सुरु गरे प्रदर्शन:

काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी:

अर्घाखाँचीको सन्धिखर्कमा जेन जिको हिजो भएको आन्दोलनमा मृत्यु भएका विद्यार्थीको सम्झनामा सन्धिखर्कका विद्यार्थीहरुको र्याली : video

सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाईयो:

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक https://www.arghakhanchi.com/2025/09/09/151076/

ट्रम्पले अघिल्लो कार्यकालमा किमको जासुसी गराएको खुलासा https://www.arghakhanchi.com/2025/09/09/151079/

पोखराका दुई क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु:

सोमबार रगतले लत्पतिएको शोकमग्न बानेश्वर क्षेत्र मंगलबार बिहान, युवा भेला हुँदै [तस्बिर]

कर्फ्युका बिच आन्दोलनकारीहरू संसद् भवन अघि जम्मा हुने क्रम बिहानैदेखि सुरु ।

कर्फ्युको अवज्ञा गर्दै जेन जी पुस्ता बानेश्वरमा भेला हुँदै

BREAKING- कर्फ्यु उलङ्लन गर्दै
भक्तपुर र कृतिपुर बाट बिसाल जुलुस बानेस्वर तिर अघि बड्दै।
कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा  https://www.arghakhanchi.com/2025/09/09/151083/

प्रधानमन्त्री ओलीको ह्विप: एमाले मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन
जेन जी प्रदर्शन र सरकारले गरेको दमन पछी भारतीय मिडिया नेपालमा
आजको फोटो : संसद भवन कुरेर बसिरहेको सेतो कुकुर
जेनजीका युवाहरूले प्रचण्ड निवास तोडफोड ….
भक्तपुरमा प्रहरी लखेटिए
जेनजी का युवाहरुले ललितपुरको हरिसिद्धी प्रहरी चौकीमा आगलागी गरेका छन् ।
जेनजीका युवाहरूले किर्तिपुरको एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
स्वास्थ्यमन्त्री प्रदिप पौडेलले पनि दिए राजिनामा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्।
अर्घाखाँचीमा जेनजीका युवाहरूले एमालेको पार्टी कार्यालय तोडफोड…..
जेनजी द्वारा सन्धिखर्क एमाले पार्टी कार्यालयमा तोडफोड ।
कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा
Breaking: आक्रोशित युवाहरूले केपी ओलीको घर बालकोटमा घेराबन्दी गरेका छन्।
युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन, ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल
आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन डा. शेखर कोइरालाको आग्रह
सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द
रुपन्देही जिल्लाभर निषेधाज्ञा जारी

काठमाडौंको कलंकी तनावग्रस्त (फोटोफिचर)

Breaking: सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले आगो लगाएका छन्।

फेरियो आन्दोलनकारीको मागः सरकार-प्रदेशमन्त्री सबैको राजीनामा, युवा नेतृत्वको अन्तरिम सरकार https://www.arghakhanchi.com/2025/09/09/151086/

रमेश लेखकको नैकापस्थित निवास घेराउ

ओलीले अबिलम्ब छोड्नुपर्छ, काँग्रेस यो परिस्थितिको थप साक्षी बन्न सक्दैन- गगन थापा https://www.arghakhanchi.com/2025/09/09/151091/

नेपालमा भइरहेको प्रदर्शनलाई नजिकबाट हेर्दै भारत, वार्तामार्फत समस्या समाधान गर्न आग्रह

देशभर जेनजीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

राजधानी काठमाडौँको सुरक्षा व्यवस्था नियन्त्रण बाहिर https://www.arghakhanchi.com/2025/09/09/151095/

संसद भवनमा पनि आगजनी https://www.arghakhanchi.com/2025/09/09/151099/

जेनजीलाई बालेनको आग्रह- संसद विघटन हुनुपर्छ, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस् https://www.arghakhanchi.com/2025/09/09/151103/

प्रधानसेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको संयमित हुन आग्रह, संवादबाट समाधान नकालौं https://www.arghakhanchi.com/2025/09/09/151107/

ज्ञानेन्द्रको आग्रह- देशभित्रवाट समस्याको समाधान निकालौं https://www.arghakhanchi.com/2025/09/09/151111/

सिंहदरबारमा आगजनी https://www.arghakhanchi.com/2025/09/09/151114/

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी https://www.arghakhanchi.com/2025/09/09/151117/

सर्वोच्च अदालतमा आगजनी https://www.arghakhanchi.com/2025/09/09/151121/

साझा सम्पति र महत्वपूर्ण पूर्वाधारमा आगलागी नगर्न महावीर पुनको आग्रह https://www.arghakhanchi.com/2025/09/09/151124/

साझा सम्पति र महत्वपूर्ण पूर्वाधारमा आगलागी नगर्न महावीर पुनको आग्रह https://www.arghakhanchi.com/2025/09/09/151124

जेनजीलाई घर फर्किन बालेनको आग्रह https://www.arghakhanchi.com/2025/09/09/151127/

बुटवल उपमहानगरको कार्यालयमा आगजनी https://www.arghakhanchi.com/2025/09/09/151131/

नेपाली सेनाले भन्यो- नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध छौं https://www.arghakhanchi.com/2025/09/09/151134/

जेन जी आन्दोलन : संयमता अपनाउन चौतर्फी अपिल https://www.arghakhanchi.com/2025/09/09/151138/

महानायक राजेश हमालको अपिल- राष्ट्रिय सम्पदा र संरचनाको संरक्षण गरौँ, त्यो हाम्रो सम्पत्ति हो https://www.arghakhanchi.com/2025/09/09/151144/

नेपाली सेनाले भन्यो- लुटपाट र आगजनी नरोकिए राती १० बजेदेखि सडकमा आउछौं https://www.arghakhanchi.com/2025/09/09/151149/

राति १० बजेदेखि देशैभर सेना परिचालन हुने घोषणा :

आज दिनभरका प्रमुख समाचारहरुः- DAILY NEWS UPDATES (2082-05-24 B.S./ 2025-09-09A.D.) https://www.arghakhanchi.com/2025/09/09/151032/

पशुपतिनाथ मन्दिरमा आक्रमण गर्न पुग्यो अराजक समूह, सेना परिचालन

आन्दोलनरत समूहलाई वार्ताका लागि नेपाली सेनाको आह्वान