




काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै आतंकवादीको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले प्रधानमन्त्री ओलीलाई नेता त के मान्छे पनि बन्न नसकेको उल्लेख गर्दै आतंकवादी भनेका हुन् ।


उनले भनेका छन्- तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस् ।



