वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

imagesimages

 

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ ।

Nepal life insurance

क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोशान गरेको हो ।

नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

 

Nepal life insurance