
झापाका धेरै युवा रोजगारीका लागि विदेशिएकाले दशैँका बेला देखाईने पम्परागत आदिवासी सन्थाल नृत्य लोप हुदैँ गएको छ ।
युवाहरु गाँउबाट पलायन हुनु र नयाँ पुस्ताले परम्परागत नृत्यमा चासो नदेखाउनाले सन्थाल नृत्य लोप हुन लागेको हो । दशैंको फुलपाती देखी पुर्णीमा सम्म गाँउ