आज विश्व सहरीकरण दिवस मनाइदै

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । आज विश्व सहरीकरण दिवस विश्वभर अनेक कार्यक्रम गरी मनाइँदैछ ।अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२५ को विश्व सहरीकरण दिवस १२औ संस्करण हो ।

अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ ।यस बर्षको विश्व सहरीकरण दिवसको नारा जनता केन्द्रित स्मार्ट सिटीहरु’ भन्ने रहेको छ ।

सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।अन्तर्राष्ट्रिय समुदायको हितलाई बढवा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरहरूबिचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पुर्‍याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।

 

Nepal life insurance