अर्घाखाँची: साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुदबाङको २१ औं वार्षिक साधारण सभा सम्पन्न , साधारण सदस्यहरूलाई सहकारी प्रशिक्षण आवश्यक: कडेंल (तस्बिर सहित )

imagesimages

साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुदबाङको २१ औं वार्षिक साधारण सभा सम्पन्न सम्पुर्ण साधारण सदस्यहरूलाई पछिल्लो परिस्थिति अनुसार सहकारी प्रशिक्षणको आवश्यक रहेको कडेंलको भनाई ।

-रुद्रमणि भुसाल , अर्घाखाँची ।

कार्तिक २२ अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुदबाङको २१ औं वार्षिक साधारण सभा आज फुलबारी बगैंचा फुदबाङमा सम्पन्न भएको छ।

May be an image of temple, dais and text

वार्षिक साधारण सभामा बोल्दै जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष लक्ष्मण कंडेलले समयअनुसार सम्पूर्ण शेयर सदस्यहरू प्रविधिमा जोडिन आवश्यक रहेको बताउनु भएको छ ।

May be an image of temple, dais and text

उहाँले सम्पूर्ण सहकारीको आर्थिक कारोबार डिजिटल प्रविधिमार्फत गर्न जरुरी रहेको बताउनुभयो। अब शेर सदस्यले नगद बोकेर कार्यालय धाउनु भन्दा क्युआर मार्फत पैसा जम्मा गर्ने व्यवस्था गरेमा समय सँगसँगै छिटो छरितो र पारदर्शिता पनि हुने बताउनुभएको छ।

May be an image of flute, temple, dais and text

२१ औँ साधारण सभाको प्रमुख अतिथि समेत रहनुभएका कँडेलले सम्पूर्ण साना किसान सहकारीका सम्पुर्ण साधारण सदस्यहरूलाई पछिल्लो परिस्थिति अनुसार सहकारी प्रशिक्षणको आवश्यक रहेको बताउनुभयो ।

May be an image of temple, dais and text

उहाँले लामो समयसम्म यस सहकारीको प्रबन्धकको रुपमा सहकारीलाई चलायमान हुनेगरी काम गरेकोमा पूर्व प्रबन्धक विष्णुप्रसाद मरासिनीलाई धन्यवाद समेत दिनुभयो ।

May be an image of one or more people, violin, crowd and text

वार्षिक साधारण सभामा अध्यक्ष चन्द्रावती पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको कुलपुजी १७ करोड ९६ लाख ३४,९१५ रहेको जानकारी दिनुभयो। जसमध्ये १५ करोड ऋण लगानी भएको छ। यस साना किसान कृषि सहकारी संस्था लिमिटेडले ८५% रकम कृषि क्षेत्रमा ऋण लगानी गरेको उहाँको अध्यक्ष पोखरेलको भनाइ छ ।

May be an image of temple, dais and text

संस्थाकी प्रबन्धक अनिता केसीले सञ्चालक समितिको बैठकबाट पारित भएका वार्षिक योजनाहरूको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

May be an image of temple and text that says "AN साना विसान कृषि सहकारी संस्था लिमिटेड संचीकोट た TAMY 베리 SMALL FARMER'S AGRIS सवि्दिसव -OPERATIVE LTD. KHANCHIKOT २9 दवाड अर्धासांची 이 बक सभा"

लेखा समितिका कार्यबह्क संयोजक गोपाल श्रेष्ठले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्दै सम्पूर्ण आर्थिक कारोबार पारदर्शी रहेको जानकारी दिनुभयो ।

May be an image of temple, dais and text

पुर्व प्रबन्धक बिष्णु प्रसाद मरासिनीले बीस वर्ष ६ महिना प्रबन्धकको रुपमा काम गरेर स्वैच्छिक राजीनामा दिएको जानकारी दिनुभयो । मरासिनीले आफुपदमा रहदा सधै सहकारी हितको निम्ती काम गरेको बताउनु भयो ।

May be an image of ‎dais, temple and ‎text that says "‎ANS হল पानत. पालत.३०४४३४७१७ 천08분분장(999 "साचा किभाककी र्महि छतदीदिमा खुबन्ादाग र सधमशंीसनाजो बकारा साना किसान कृषि सहकारी संस्था लिमिटेड संचीकोट SMALL FARMER'S AGRICULTURAL CO-OPERATIVE KHANCHIKOT सन्धिसर्क नगरणालिका- फदवाडू अर्धासांची वार्बिक साधारणसभा सभा 22 कार्तिक, 山 u 政配 חתי 1 29 औ‎"‎‎

यस सहकारी संस्थामा बचत रहेको सम्पूर्ण रकम सुरक्षित तरिकाले लगानी गरेकाले ढुक्क भएर आफ्नो बचत जम्मा गर्न सम्पूर्ण सेयर सदस्यहरूलाई आग्रह गर्नुभयो। १३ सय ३२ साधारण सदस्य रहेको सहकारीमा उत्कृष्ट कृषक र वृद्धवृद्धालाई नगद सम्मान समेत गरिएको थियो ।

May be an image of temple and text

यस सहकारी संस्थाको साधारण सभामा उपाध्यक्ष पद्मलोचन आचार्यको स्वागत मन्तव्य र पूर्व प्रबन्धक विष्णुप्रसाद मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।

थप तस्बिर :

May be an image of dais, temple and text

May be an image of dais, temple and text that says "ရမခ 小吃 सयजरण उद्मशीलनाको शिकाসद साना किसान कृषि सहकारी संस्था लिमिटेड सांचीकोट SMALL FARMER'S AGRICULTURAL CO-OPERATIVE LTD. HAΝCHИ सन्घिस्र्क नगरपालिका- फृदवाड अर्धासांची 9 औ वार्षिक साधारण सभा ကြလ္ခုု क८२ क ၃၀.ခ IAM 盒: 本:"

May be an image of temple, dais and text

May be an image of temple, dais and text

May be an image of dais, temple and text

May be an image of flower, temple and text

May be an image of one or more people, violin, crowd and text

May be an image of one or more people and text

May be an image of dais, temple and text

May be an image of temple, dais and text

May be an image of one or more people

May be an image of one or more people, tree and temple

May be an image of dais and text

May be an image of temple, dais and text

May be an image of temple and text that says "AN साना विसान कृषि सहकारी संस्था लिमिटेड संचीकोट た TAMY 베리 SMALL FARMER'S AGRIS सवि्दिसव -OPERATIVE LTD. KHANCHIKOT २9 दवाड अर्धासांची 이 बक सभा"

May be an image of temple and text that says "농흑 साता जिसान कृरि सहकारी सेरा लिमिटेड सोंचीकोट FARMERS AGRICULTURAL LTD መም ಈೇಡದ बरवतिका २१ साधारमा 2 ಪದಿ वादि रਦਾम ၃၃ २२क क 20.၃ 20τ0"

May be an image of temple, dais and text

May be an image of dais and text

May be an image of ‎dais, temple and ‎text that says "‎ANS হল पानत. पालत.३०४४३४७१७ 천08분분장(999 "साचा किभाककी र्महि छतदीदिमा खुबन्ादाग र सधमशंीसनाजो बकारा साना किसान कृषि सहकारी संस्था लिमिटेड संचीकोट SMALL FARMER'S AGRICULTURAL CO-OPERATIVE KHANCHIKOT सन्धिसर्क नगरणालिका- फदवाडू अर्धासांची वार्बिक साधारणसभा सभा 22 कार्तिक, 山 u 政配 חתי 1 29 औ‎"‎‎

May be an image of dais, temple and text

May be an image of ‎temple, dais and ‎text that says "‎308មម១១២ "डना शिरायणी আমুনতि बुक्िा कधालतार्ग र उधमशरीलाबजो दिकार पात साना किसान कृषि सहकारी संस्था लिमिटेड सांचीकोट SMALL FARMER'S AGRICULTURAL CO-OPERATIVE D.KHANCHIKOT सनधिसक नगरपालिका- फदवाड अर्घासावी 29 औ वार्बिक साधारण.सभा सभा २੨ कार्तिव UNW יקשחש‎"‎‎

May be an image of dais, temple and text

May be an image of dais, temple and text

May be an image of one or more people, violin, crowd and text

May be an image of one or more people and text

May be an image of temple, dais and text that says "ααεη4κς မည 蜗円 कयाजर उरमसीचनाको रिकाয় साना किसान कृषि सहकारी संस्था लिमिटेड सांचीकोट SMALL FARMER'S AGRICULTURAL CO-OPERATIVE LTD. KCHИKOT सन्धिस्र्क नगरपालिका- फदवाड अर्धासांची 9 औ वार्बिक साधारण सभा လွုခု क ၃၀၀ခ क こちかの 本: 本:"

May be an image of flute, temple, dais and text

May be an image of dais, temple and text that says "ရမခ 小吃 सयजरण उद्मशीलनाको शिकाসद साना किसान कृषि सहकारी संस्था लिमिटेड सांचीकोट SMALL FARMER'S AGRICULTURAL CO-OPERATIVE LTD. HAΝCHИ सन्घिस्र्क नगरपालिका- फृदवाड अर्धासांची 9 औ वार्षिक साधारण सभा ကြလ္ခုု क८२ क ၃၀.ခ IAM 盒: 本:"

Nepal life insurance