चेस टोली भारत प्रस्थान

काठमाण्डौं मंसिर ४ गते । भारतको आन्धप्रदेश बिशाखापट्टनममा संचालन हुने भिजागग्रान्डमास्टस्र खुल्ला अन्तरराष्ट्रिय चेस प्रतियोगितामा भाग लिन ५ सदस्यीय नेपाली टोली्र आजत्यसतर्फ प्रस्थान गरे ।

 

जसमा खेलाडीहरु नविन तण्डुकार मोहनिसंहप्रधान विपिन अमात्य भरत धिमाल र फिडे आर्विटर महेश्वरलाल डंगोल रहेका छन् ।

 

यही मंसिर७ गतेदेखि १५ गतेसम्म संचालन हुने प्रतियोगितामा कुल भारु दशलाख नगद पुरस्कार रहेको छ भने १७ देशका करिब ४००खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई एक समारोहबीच नेपाल बुद्धिचाल संघका अध्यक्षराजेशहरि जोशीले बिदाइ गर्नुभयो ।